Download Nepali Ukhan App from Play store.

वारि खाल्डो, पारि भीर ।


परिमार्जित मिति:

Roman English


Wari khaaldo, paari bhir.

अर्थ


दुईतिरै अप्ठ्यारो वा खतरापूर्ण स्थिति हुनु, जता गए पनि समस्या नै हुनु, कुनै पनि विकल्प सहज नहुनु ।

उदाहरण


विदेश नगए घर खर्च चल्दैन, गए छोराछोरीको बिजोग हुन्छ, मेरो लागि त वारि खाल्डो, पारि भीर जस्तै भएको छ ।

Literal English Translation


A ditch/hole on this side, a cliff/precipice on the other side.

English Meaning


To be in a difficult situation with undesirable options or dangers on both sides, leaving no easy way out; facing a dilemma.

English Proverb


Between a rock and a hard place.
यो पेज सेयर गर्नुहोस्:

तपाईको प्रतिक्रिया

यस्तै अरु उखानहरु

भारी माथि सुपारी ।

Bhari mathi supari.

परिमार्जित मिति:

गाउँ भरिको साईनो, पानी खान पाइन ।

Gau bhari ko saino, paani khana paina.

परिमार्जित मिति:

आकाशको फल आँखा तरी मर् ।

Aakas ko fal, aankha tari mar.

परिमार्जित मिति:

रात भरि करायो, दक्षिणा हरायो ।

Raat bhari karaayo, dakshina harayo.

परिमार्जित मिति:

घरै पोले पछि खरानीको के पिर।

Gharai pole pachhi kharaani ko k pir.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्:

नेपाली लेखहरू पढ्न NepaliLekh.com मा जानुहोस्।