Download Nepali Ukhan App from Play store.

वल्लो घरको नरे, पल्लो घरमा सरे ।


परिमार्जित मिति:

Roman English


Wallo ghar ko nare, pallo ghar ma sare.

उदाहरण


उसो त छिमेकी भारत हाम्रा लागि पानीपँधेरो । ‘वल्लो घरको नरे, पल्लो घरमा सरे’ भनेजस्तै । फुत्त उता गयो, भारत । फुत्त यता आयो, नेपाल ।

Literal English Translation


This house's Nare moved to that house.
यो पेज सेयर गर्नुहोस्:

तपाईको प्रतिक्रिया

यस्तै अरु उखानहरु

वल्लो घाट न पल्लो तीर

Wallo ghaat na pallo tir

परिमार्जित मिति:

घर न थर, पोइको रहर !

Ghar na thar, poi ko rahar !

परिमार्जित मिति:

जोगीको घरमा सन्यासी पाहुना ।

Jogi ko ghar maa sanyaasi paahuna.

परिमार्जित मिति:

धोबीको कुकुर, घरको न घाटको ।

Dhobi ko kukur, ghar ko na ghat ko.

परिमार्जित मिति:

विष्टको घरमा भात पाक्दा दमाईको घरमा खलबल ।

Bista ko ghar maa bhaat paakdaa damai ko ghar maa khalbal.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्: