Roman English
Thopda na sopda Priyanka Chopda.
अर्थ
आफूसँग रूप, गुण वा क्षमता नभइकन पनि, कुनै चर्चित वा आकर्षक व्यक्ति जस्तो बन्न खोज्नु वा त्यस्तै हाउभाउ देखाउनु।
उदाहरण
ऊ सधैं महँगो र राम्रो लुगा लगाए जस्तो गर्छे, तर उसको आर्थिक अवस्था हेर्दा त 'थोपडा न सोपडा, प्रियंका चोपडा' भने जस्तै छ।
Literal English Translation
No face or fashion, Priyanka Chopda,
English Meaning
Trying to act pretty or popular without having what it takes.
यस्तै अरु उखानहरु