Download Nepali Ukhan App from Play store.

तावाबाट फुत्केर भुङ्ग्रोमा ।


परिमार्जित मिति:

Roman English


Tawa baata futkera bhungro maa.

अर्थ


नराम्रो वा गाह्रो अवस्थाबाट झन् नराम्रोमा सारिएको अवस्था, प्रायः खराब वा कठिन परिस्थितिबाट उम्कने प्रयासको परिणाम स्वरूप ।

Literal English Translation


Out of the frying pan into the fire.

English Meaning


The situation of moving or getting from a bad or difficult situation to a worse one, often as the result of trying to escape from the bad or difficult one.

English Proverb


Out of the frying pan into the fire.
यो पेज सेयर गर्नुहोस्:

तपाईको प्रतिक्रिया

यस्तै अरु उखानहरु

हलो काटेर मुङ्ग्रो !

Halo kaatera mungro.

परिमार्जित मिति:

लातको भुत बातले मान्दैन ।

Laat ko bhut baat le mandaina.

परिमार्जित मिति:

बाबू भन्दा छोरो जान्ने, नाति पेटै बाट मट्याङ्ग्रा हान्ने ।

Baabu bhanda chhoro janne, naati petai baata matyangra hanne.

परिमार्जित मिति:

यता न उता हातमा जुत्ता |

Yata na uta haat maa juttaa.

परिमार्जित मिति:

बाहुनको बिर्ता बोकाको मोलमा जान्छ ।

Baahun ko birtaa bokaa ko mol maa jaanchha.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्: