Download Nepali Ukhan App from Play store.

स्याललाई दशा लागे सहर पस्छ ।


परिमार्जित मिति:

Roman English


Syal lai dasha lage sahar paschha.

उदाहरण


स्याललाई दशा लागे सहर पस्छ भन्छन्, ठग्नेलाई पनि यही भनाइ लागु हुन्छ, ठगलाई दशा लागे हेटौँडा पस्छ भने झैँ भएको छ सिन्धुपाल्चोकबाट आएका चार युवालाई । सस्तोमा अमेरिकी डलर साट्छु भन्दै हेटौँडा आएर कमाउला भन्ने सपना देखेका चार युवालाई मकवानपुर प्रहरीले हेटौँडा–१७ सालकपार्कबाट नियन्त्रणमा लिएको छ ।

Literal English Translation


The fox enters the city when it has a bad luck.
यो पेज सेयर गर्नुहोस्:

तपाईको प्रतिक्रिया

यस्तै अरु उखानहरु

सस्तो बेसारले पखला लाग्छ ।

Sasto besaar le pakhalaa laagchha.

परिमार्जित मिति:

मलाई खाने बाघले तँलाई पनि खान सक्छ ।

Malai khane bagh le talai pani khana sakchha.

परिमार्जित मिति:

दैबले दिन्छ, पितृले हर्छ ।

Daiba le dinchha, pitri le harchha.

परिमार्जित मिति:

बैंसमा स्याल पनि घोर्ले हुन्छ ।

Baisa maa syaal pani ghorle hunchha.

परिमार्जित मिति:

नशा भनेको सुर्तीले पनि दिन्छ ।

Nashaa bhaneko surti le pani dinchha.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्: