Download Nepali Ukhan App from Play store.

स्वास्नीको आगाडी किम जोङ्ग पनी बिरालो ।


परिमार्जित मिति:


Roman English


Swasni ko agaadi Kim Jong pani biraalo.

अर्थ


सत्तामा रहेका पुरुषहरू पनि आफ्नी श्रीमतीसँग डराउँछन्।

उदाहरण


स्वास्नीको आगाडी किम जोङ्ग पनी बिरालो हुन्छ।

Literal English Translation


Even Kim Jong becomes a cat in front of his wife.

English Meaning


Even men in power are afraid of their wives.
यो पेज सेयर गर्नुहोस्:

तपाईको प्रतिक्रिया

यस्तै अरु उखानहरु

लोग्ने स्वास्नीको झगडा परालको आगो ।

Logne swasni ko jhagada paraal ko aago.

परिमार्जित मिति:

इन्द्रको अगाडि स्वर्गको बयान ।

Indra ko agaadi swarga ko bayaan.

परिमार्जित मिति:

कसाईंको अगाडि बाख्रा रोएको ।

Kasaayi ko agaadi bakhraa royeko.

परिमार्जित मिति:

घरको बाघ वनको बिरालो ।

Ghar ko baagh ban ko biraalo.

परिमार्जित मिति:

जुन जोगी आएपनि कानै चिरेको ।

Jun jogi aaye pani kanai chireko.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्: