Download Nepali Ukhan App from Play store.

सयको लाठी, एकको बोझ ।


परिमार्जित मिति:

Roman English


Saya ko lathi, ek ko bojh.

अर्थ


काम सबैले मिलेर गरेमा सजिलो हुन्छ।

उदाहरण


ठूलो कार्यक्रमको तयारी गर्दा सबै मिलेर काम गरे, त्यसैले सजिलो भयो। 'सयको लाठी, एकको बोझ' भनेको यही हो।

Literal English Translation


Stick for a hundred but a load for a single one.

English Meaning


Work will be lighter if everyone chips in.

English Proverb


Many hands make light work.
यो पेज सेयर गर्नुहोस्:

तपाईको प्रतिक्रिया

यस्तै अरु उखानहरु

सुनारको सय चोट, लोहारको एक चोट ।

Sunaar ko saya chot, lohaar ko ek chot.

परिमार्जित मिति:

जसको लाठी उसको भैंसी ।

Jasko lathi usko bhaisi.

परिमार्जित मिति:

थाकेको बेलामा पाकेको केरा ।

Thakeko bela pakeko kera.

परिमार्जित मिति:

सर्पको विष, मान्छेको ईख ।

Sarpa ko bish, manchhe ko ikh.

परिमार्जित मिति:

माटाकाे भाँडाेलाई काठकाे मुंग्राे ।

Mata ko bhando lai kaath ko mungro.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्: