Download Nepali Ukhan App from Play store.

रोटी चिल्लो मिठो, कुरा खस्रो मिठो ।


परिमार्जित मिति:


Roman English


Roti chillo mitho, kura khasro mitho.

उदाहरण


एमालेका वरिष्ठ नेताले नै पार्टी नभनी गुटको सरकार भनेपछि म के भन्ने? "रोटी चिल्लो मिठो, कुरा खस्रो मिठो" भनेजस्तै प्रचण्डले भन्नुभयो।

Literal English Translation


Bread is better if smooth, conversation is better if it is coarse.

English Meaning


Tough but honest conversation is better than one that is sweet but deceiving or dishonest.
यो पेज सेयर गर्नुहोस्:

तपाईको प्रतिक्रिया

यस्तै अरु उखानहरु

जेठी बुढीको राम्रो कुरा तितो, कान्छीको चाहिँ झटारो नै मिठो ।

Jethi budi ko ramro kura tito, kanchi ko chahi jhataaro nai mitho.

परिमार्जित मिति:

अघिको तीतो पछिको मीठो ।

Aghi ko tito pachhi ko mitho.

परिमार्जित मिति:

कामीको बिहे, अठार खाँचो ।

Kaami ko bihe, athaara khaacho.

परिमार्जित मिति:

खसको कुरा पेटको छुरा ।

Khas ko kura pet ko chhuraa.

परिमार्जित मिति:

बार्‍ह छोरा तेर्‍ह नाति, बूढाको धोक्रो काँधै माथि ।

Bahra chhora tehra naati, buda ko dhokro kaadhai maathi.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्: