Download Nepali Ukhan App from Play store.

रात भरि करायो, दक्षिणा हरायो ।


परिमार्जित मिति:


पेश गर्ने व्यक्ति: अमृत ढकाल


Roman English


Raat bhari karaayo, dakshina harayo.

अर्थ


कडा परिश्रम गरेर पनि अन्तमा केहि प्राप्त नहुनु ।

उदाहरण


नेपाली खेलाडीको पारिश्रमिकः "रात भरि करायो, दक्षिणा हरायो" चौध सयले के गर्ने ?

Literal English Translation


Shouted all night but lost the donation.

English Meaning


To work really hard for something but end up getting nothing.

English Proverb


A voice crying in the wilderness.
यो पेज सेयर गर्नुहोस्:

तपाईको प्रतिक्रिया

यस्तै अरु उखानहरु

रातभरी रामायण पढायो, सीता कस्की जोइ ?

Raat bhari ramaayan padhaayo, sita kaski joi?

परिमार्जित मिति:

रातभरि सराप्यो महाजन त जिउदै ।

Raat bhari saraapyo, mahaajan ta jiudai.

परिमार्जित मिति:

बोकाले दाईं हुने भए गोरु किन चाहिन्थ्यो ।

Boka le daayi hune bhaye goru kina chahinthyo.

परिमार्जित मिति:

बुढी मरी भनेर होइन काल पल्क्यो भनेर डराउनु पर्छ ।

Budi mari bhanera hoina kaal palkyo bhanera daraunu parchha.

परिमार्जित मिति:

कालो अक्षर भैँसी बराबर ।

Kaalo akshar bhaisi barabar.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्: