Download Nepali Ukhan App from Play store.

प्रतिक्षाको फल मिठो हुन्छ ।


परिमार्जित मिति:


Roman English


Pratiksha ko fal mitho hunchha.

अर्थ


धैर्यताले प्रायः सकारात्मक परिणाम ल्याउछ ।

उदाहरण


प्रतिक्षाको फल मिठो हुन्छ भनेझैं धेरै लामो समयपछि यहाँ रहेका युवायुवतीले बिहीबार गायिका राउतको सुरमा ताल मिलाउने अवसर पाए ।

Literal English Translation


The fruit of waiting is sweet.

English Meaning


Patience often brings positive results.

English Proverb


Patience is bitter, but its fruit is sweet.
यो पेज सेयर गर्नुहोस्:

तपाईको प्रतिक्रिया

यस्तै अरु उखानहरु

मेहनतको फल मिठो हुन्छ ।

Mehenat ko fal mitho hunchha.

परिमार्जित मिति:

भित्ताको पनि कान हुन्छ ।

Bhittaa ko pani kaam hunchha.

परिमार्जित मिति:

पारिको घाँस हरियो हुन्छ ।

Paari ko ghas hariyo hunchha.

परिमार्जित मिति:

कुमालेको चक्र घुमी फिरी त्यहीँ आउँछ ।

Kumale ko chakra ghumi firi tyahi aaunchha.

परिमार्जित मिति:

टुहुराको पनि दिन फर्कन्छ ।

Tuhura ko pani din farkanchha.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्: