Download Nepali Ukhan App from Play store.

पोहोर मरी सासु, अहिले आयो आँसु ।


परिमार्जित मिति:


पेश गर्ने व्यक्ति: Alok


Roman English


Pohor mari sasu, ahile ayo ansu.

अर्थ


ढिलो भइसकेपछि पछुताउनु ।

उदाहरण


प्रधानमन्त्री ओलीले मुलुकी संहितालाई लिएर सरकारमाथि गरिएको आलोचनालाई ‘पोहोर मरी सासु, अहिले आयो आँसु’ भन्ने उखानजस्तै भएको संज्ञा दिए । उनले अघिल्लो बर्ष नैं कानून राष्ट्रपतिबाट प्रमाणित भइसकेकोले अहिले सरकारको आलोचना गर्नु सान्दर्भिक नभएको बताए ।

Literal English Translation


Mother-in-law died last year, tears came now.

English Meaning


To regret doing something after it's too late.
यो पेज सेयर गर्नुहोस्:

तपाईको प्रतिक्रिया

यस्तै अरु उखानहरु

जोगीको घरमा सन्यासी पाहुना ।

Jogi ko ghar maa sanyaasi paahuna.

परिमार्जित मिति:

आकाशको फल आँखा तरी मर् ।

Aakas ko fal, aankha tari mar.

परिमार्जित मिति:

तँ आउँदा मोही पाईनस, तेरो कमारी पठाईदे दही दिउँला ।

Ta aaudaa mohil paayinas, tero kamaari pathai de dahi diula.

परिमार्जित मिति:

अन्यायको धन, कहिल्यै मेरो नभन !

Anyaaye ko dhan, kahilei mero nabhan.

परिमार्जित मिति:

जसरी आयो, त्यसरी गयो ।

Jasari aayo, tesari gayo.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्: