Download Nepali Ukhan App from Play store.

पाठकी कन्धनी, भाङ्ग्राको धोती !


परिमार्जित मिति:


पेश गर्ने व्यक्ति: Naresh Thebe

Roman English


Pathaki kandhani, bhangra ko dhoti.

अर्थ


राम्रो मान्छेको नराम्रो काम ।

English Meaning


Bad deeds of a good person.
यो पेज सेयर गर्नुहोस्:

तपाईको प्रतिक्रिया

यस्तै अरु उखानहरु

कामीको बिहे, अठार खाँचो ।

Kaami ko bihe, athaara khaacho.

परिमार्जित मिति:

तैं रानी मै रानी, को भर्ला कुवाको पानी ?

Tai raani mai raani, ko bharlaa kuwa ko paani.

परिमार्जित मिति:

बार्‍ह छोरा तेर्‍ह नाति, बूढाको धोक्रो काँधै माथि ।

Bahra chhora tehra naati, buda ko dhokro kaadhai maathi.

परिमार्जित मिति:

अन्धाको हातमा टुकी ।

Andha ko hat ma tuki.

परिमार्जित मिति:

काग भन्दा कोईली चंख ।

Kaag bhanda koili chankha.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्: