Download Nepali Ukhan App from Play store.

पहिलो गाँसमै ढुङ्गा ।


परिमार्जित मिति:


Roman English


Pahilo gaas mai dhunga.

अर्थ


नराम्रो शुरुवात हुनु ।

उदाहरण


मन्त्रिपरिषद्को प्रारम्भिक स्वरूप हेर्दा "पहिलो गाँसमै ढुङ्गा" जस्तै देखियो । प्रधानमन्त्री ओलीका चुनौतीमध्येको एउटा चुनावी सहयात्री माओवादी केन्द्र र उसका अध्यक्ष प्रचण्डलाई कसरी सम्मानजनक व्यवस्थापन गर्ने भन्ने हो । पहिलो दिन नै उनीहरूबीच सैद्धान्तिक विमति छ भन्ने देखियो ।

Literal English Translation


Stone in the very first bite.

English Meaning


To have a bad start.
यो पेज सेयर गर्नुहोस्:

तपाईको प्रतिक्रिया

यस्तै अरु उखानहरु

मोही माग्नु,ढुंग्रो लुकाउनु ।

Mohi maagnu dhungro lukaunu.

परिमार्जित मिति:

जोगीको घरमा सन्यासी पाहुना ।

Jogi ko ghar maa sanyaasi paahuna.

परिमार्जित मिति:

जोगीको घरमा हिप्पी पाहुना ।

Jogi ko ghar maa hippi paahunaa

परिमार्जित मिति:

दुःख पाइस मंगले आफ्नै ढङ्गले ।

Dukha payis mangale aafnai dhanga le.

परिमार्जित मिति:

भाइ गोठ, सालो धुरि ।

Bhai goth, saalo dhuri.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्: