Download Nepali Ukhan App from Play store.

पाप धुरीबाट कराउँछ ।


परिमार्जित मिति:


Roman English


Paap dhuri baata karauchha.

अर्थ


पाप जति प्रयास गरे पनि लुकाउन सकिन्न किनकि सत्य अन्ततः बाहिर आउँछ ।

उदाहरण


"पाप धुरीबाट कराउँछ" भनेझैं त्यस घटनाबारे वास्तविक सत्य एक दिन अवश्य उद्घाटित हुनेछ ।

Literal English Translation


Sin yells from the rooftop.

English Meaning


No matter how hard you try, sin cannot be hidden because the truth will eventually come out.

English Proverb


What goes around comes around.
यो पेज सेयर गर्नुहोस्:

तपाईको प्रतिक्रिया

यस्तै अरु उखानहरु

टुहुराको पनि दिन फर्कन्छ ।

Tuhura ko pani din farkanchha.

परिमार्जित मिति:

मुखमा सरस्वती हुनेको सधैं वृहस्पति आउँछ ।

Mukh maa Saraswati hune ko sadhai brihaspati aauchha.

परिमार्जित मिति:

भित्ताको पनि कान हुन्छ ।

Bhittaa ko pani kaam hunchha.

परिमार्जित मिति:

नयाँ दुलही चुरा धेरै बजाउँछिन् ।

Nayaa dulahi churaa dherai bajaauchhin.

परिमार्जित मिति:

अजिङ्गरको आहारा दैवले जुराउँछ ।

Ajingar ko aahaaraa daiba le jurauchha.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्: