Download Nepali Ukhan App from Play store.

पाप धुरीबाट कराउँछ ।


परिमार्जित मिति:

Roman English


Paap dhuri baata karauchha.

अर्थ


पाप जति प्रयास गरे पनि लुकाउन सकिन्न किनकि सत्य अन्ततः बाहिर आउँछ ।

Literal English Translation


Sin yells from the rooftop.

English Meaning


You cannot hide your sins since truth eventually comes out.
यो पेज सेयर गर्नुहोस्:

तपाईको प्रतिक्रिया

यस्तै अरु उखानहरु

टुहुराको पनि दिन फर्कन्छ ।

Tuhura ko pani din farkanchha.

परिमार्जित मिति:

मुखमा सरस्वती हुनेको सधैं वृहस्पति आउँछ ।

Mukh maa Saraswati hune ko sadhai brihaspati aauchha.

परिमार्जित मिति:

भित्ताको पनि कान हुन्छ ।

Bhittaa ko pani kaam hunchha.

परिमार्जित मिति:

नयाँ दुलही चुरा धेरै बजाउँछिन् ।

Nayaa dulahi churaa dherai bajaauchhin.

परिमार्जित मिति:

अजिङ्गरको आहारा दैवले जुराउँछ ।

Ajingar ko aahaaraa daiba le jurauchha.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्: