Download Nepali Ukhan App from Play store.

नामर्दकि जोइ हुनुभन्दा मर्दकि कमारी हुनु जाति ।


परिमार्जित मिति:


Roman English


Namarda ki joi hunu bhanda marda ki kamari hunu jati.

उदाहरण


नामर्दकि जोइ हुनुभन्दा मर्दकि कमारी हुनु जाति । नेपालीको अर्जेन्टिनाको र मेसीको मोह देख्दा यो उखान याद आयो । फोस्रो नेपाली राष्ट्रियता वल्ड कपमा पनि मुखरित हुन्छ ।

Literal English Translation


It is better to be a slave of a real man than to be a wife of a coward.
यो पेज सेयर गर्नुहोस्:

तपाईको प्रतिक्रिया

यस्तै अरु उखानहरु

नहुनु मामा भन्दा कानै मामा जाती ।

Nahunu bhanda kaanai maama jaati

परिमार्जित मिति:

हेरेर मर्नु भन्दा छेरेर मर्नु जाती ।

Herera marnu bhanda chherera marnu jaati.

परिमार्जित मिति:

अर्काको बुद्धिले राजा हुनुभन्दा आफ्नै बुद्धिले जोगी हुनु बेस ।

Arka ko buddhi le raja hunu bhanda afnai buddhi le jogi junu besh.

परिमार्जित मिति:

लोभीहरु रहुन्जेल पापीहरु भोकै मर्दैनन् ।

Lobhi haru rahunjel paapi haru bhokai mardainan.

परिमार्जित मिति:

बुढी मरी भनेर होइन काल पल्क्यो भनेर डराउनु पर्छ ।

Budi mari bhanera hoina kaal palkyo bhanera daraunu parchha.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्: