Download Nepali Ukhan App from Play store.

नमच्चिने पिङको सय झड्का ।


परिमार्जित मिति:


पेश गर्ने व्यक्ति: अमृत ढकाल

Roman English


Namachine ping ko saya jhadkaa

अर्थ


थोरै ज्ञान भएकाले सबैभन्दा ठूलो अहंकार देखाउँछन् । बढी बोल्ने तर गरेर देखाउन नसक्ने ।

उदाहरण


राम खाली आफ्नो पढाइको तारिफ गर्छ तर पास भने हुन सक्दैन, नमच्चिने पिङको सय झड्का भनेको यही हो ।

Literal English Translation


The swing that doesn’t move injures you a hundred times.

English Meaning


The ones who possess the least knowledge display the greatest ego. An empty vessel makes more noise.
यो पेज सेयर गर्नुहोस्:

तपाईको प्रतिक्रिया

यस्तै अरु उखानहरु

माछाको बल पानी सम्म ।

Machhaa ko bal paani samma.

परिमार्जित मिति:

रिसको झोकमा कसले बेद पढ्छ !

Rish ko jhok maa kasle bed padchha

परिमार्जित मिति:

सिपाहिको काम छैन, जर्नेलको मान !

Sipaahi ko kaam chhaina jarnel ko maan.

परिमार्जित मिति:

अचानो को पिर खुकुरी ले जान्दैन !

Achaano ko pir khukuri le jaandaina !

परिमार्जित मिति:

आउँछ समय पर्खंदैन, बग्छ खोलो फर्कंदैन ।

Aauchha samaye parkhadaina, bagchha khola farkadaina.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्: