Download Nepali Ukhan App from Play store.

नजिकको तीर्थ हेला ।


परिमार्जित मिति:


पेश गर्ने व्यक्ति: अमृत ढकाल


Roman English


Najik ko tirtha hela.

अर्थ


हामी हाम्रो नजिकका चीजहरूको कदर गर्दैनौं।

उदाहरण


आफ्नो नजिकैको सुन्दर स्थल भ्रमण नगरी अन्त जानु नजिकको तीर्थ हेलाको उदारण हो ।

Literal English Translation


Pilgrimage that is close is not respected enough.

English Meaning


We tend to not appreciate things that are close to us.

English Proverb


The grass is always greener on the other side.
यो पेज सेयर गर्नुहोस्:

तपाईको प्रतिक्रिया

यस्तै अरु उखानहरु

हात्तीको मुखमा जीरा ।

Hatti ko mukh maa jira.

परिमार्जित मिति:

लगनको बेला हगन ।

Lagan ko bela hagan.

परिमार्जित मिति:

थाकेको बेलामा पाकेको केरा ।

Thakeko bela pakeko kera.

परिमार्जित मिति:

प्रतिक्षाको फल मिठो हुन्छ ।

Pratiksha ko fal mitho hunchha.

परिमार्जित मिति:

राजाको काम चारैतिर बदनाम ।

Raja ko kaam charai tira badnaam.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्: