Download Nepali Ukhan App from Play store.

नजिकको तीर्थ हेला ।


परिमार्जित मिति:


पेश गर्ने व्यक्ति: अमृत ढकाल

Roman English


Najik ko tirtha hela.

अर्थ


हामी हाम्रो नजिकका चीजहरूको कदर गर्दैनौं।

उदाहरण


आफ्नो नजिकैको सुन्दर स्थल भ्रमण नगरी अन्त जानु नजिकको तीर्थ हेलाको उदारण हो ।

Literal English Translation


Pilgrimage that is close is not respected enough.

English Meaning


We tend to not appreciate things that are close to us.
यो पेज सेयर गर्नुहोस्:

तपाईको प्रतिक्रिया

यस्तै अरु उखानहरु

हात्तीको मुखमा जीरा ।

Hatti ko mukh maa jira.

परिमार्जित मिति:

लगनको बेला हगन ।

Lagan ko bela hagan.

परिमार्जित मिति:

थाकेको बेलामा पाकेको केरा ।

Thakeko bela pakeko kera.

परिमार्जित मिति:

प्रतिक्षाको फल मिठो हुन्छ ।

Pratiksha ko fal mitho hunchha.

परिमार्जित मिति:

राजाको काम चारैतिर बदनाम ।

Raja ko kaam charai tira badnaam.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्: