Download Nepali Ukhan App from Play store.

नाच्न नजान्ने आँगन टेढो ।


परिमार्जित मिति:


पेश गर्ने व्यक्ति: अमृत ढकाल

Roman English


Naachna najaanne agan tedo !

अर्थ


काम गर्न नसकेपछि अरु नै कुनै कुरालाई दोष लगाउने ।

उदाहरण


फुटबल खेल्न नसकेपछि मैदान राम्रो भएन भन्नु त नाच्न नजान्ने आँगान टेढो भने जस्तो भयो ।

Literal English Translation


The one who cannot dance blames that the floor was tilted.

English Meaning


Placing the blame on irrelevant thing after not being unable to perform a task.
यो पेज सेयर गर्नुहोस्:

तपाईको प्रतिक्रिया

यस्तै अरु उखानहरु

नजाने गाउँको बाटो नसोध्नु ।

Najaane gau ko bato nasodhnu.

परिमार्जित मिति:

बाहुनको टुप्पी एरियल न एन्टिना !

Baahun ko tuppi aerial na antenna !

परिमार्जित मिति:

नजाने शहरको GPS नलगाउनु ।

Najaane sahar ko GPS nalagaunu.

परिमार्जित मिति:

घिच्न जान्दैनन् पकाउनेलाई दोष ।

Ghichna jaandainan pakaune lai dosh.

परिमार्जित मिति:

काम न काजको, दुश्मन अनाजको ।

Kaam na kaaj ko dusman anaaj ko.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्: