Download Nepali Ukhan App from Play store.

मेरो गोरूको बार्‍है टक्‍का ।


परिमार्जित मिति:

Roman English


Mero goru ko bahrai takkaa.

अर्थ


अत्यधिक जिद्दी गर्नु ।

उदाहरण


एमसीसीको विषयमा नेपाल र अमेरिका दुवै पक्षले ‘मेरो गोरूको बार्‍है टक्‍का’ गर्न हुन्न भन्ने बिज्ञहरुको सुझाब थियो ।

English Meaning


Being overly stubborn.
यो पेज सेयर गर्नुहोस्:

तपाईको प्रतिक्रिया

यस्तै अरु उखानहरु

लक्का छोरोलाई के को धक्का !

Lakka choro lai k ko dhakaa !

परिमार्जित मिति:

चैतमा गोरु बेचेर पाखी किन्नु ।

Chait maa goru bechera paakhi kinnu.

परिमार्जित मिति:

आयूको छोरालाई वायूको डर ।

Aayu ko choora lai baayu ko dar.

परिमार्जित मिति:

कसाईंको अगाडि बाख्रा रोएको ।

Kasaayi ko agaadi bakhraa royeko.

परिमार्जित मिति:

बार्‍ह छोरा तेर्‍ह नाति, बूढाको धोक्रो काँधै माथि ।

Bahra chhora tehra naati, buda ko dhokro kaadhai maathi.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्: