Roman English
Marnai pare pachhi khuttai taanera marne.
अर्थ
जब आफू हार्ने वा डुब्ने निश्चित हुन्छ, तब अरूलाई पनि सँगै हानि पुऱ्याउने वा डुबाउने प्रयास गर्ने प्रवृत्ति । आफ्नो विनाशसँगै अरूको पनि नोक्सान गर्ने काम ।
उदाहरण
चुनाव हार्ने निश्चित भएपछि उसले विपक्षीका अनेकौं गोप्य कुराहरू बाहिर ल्याइदियो, उसको त मर्नै परेपछि खुट्टै तानेर मर्ने बानी नै छ ।
Literal English Translation
If one must die, die by pulling the leg(s).
English Meaning
When facing one's own certain defeat, failure, or ruin, having the tendency to try and bring others down as well; causing harm to others along with one's own downfall.
यस्तै अरु उखानहरु