Download Nepali Ukhan App from Play store.

मरेको बिरालो काखी च्यापेर ठिमीको उकालो ।


परिमार्जित मिति:


पेश गर्ने व्यक्ति: दीपक यात्री

Roman English


Mareko biralo kaakhi chyapi Thimi ko ukaalo.

उदाहरण


विदेशीलाई रिझाउने, जनतालाई कज्याउने, विपक्षीलाई मुंग्रोले बजाउने र राष्ट्रहितमा बोल्न लजाउने वर्तमान सरकार 'मरेको बिरालो काखी च्यापेर ठिमीको उकालो हिँडे' झैँ जनताले नचाहेको संघीयता च्यापेर हिँडिरहेको छ ।

Literal English Translation


To climb the streets of Thimi while carrying a dead cat.
यो पेज सेयर गर्नुहोस्:

तपाईको प्रतिक्रिया

यस्तै अरु उखानहरु

काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर ।

Kaam kuro ekaa tira kumlo boki Thimi tira.

परिमार्जित मिति:

कामीको बिहे, अठार खाँचो ।

Kaami ko bihe, athaara khaacho.

परिमार्जित मिति:

अघिको तीतो पछिको मीठो ।

Aghi ko tito pachhi ko mitho.

परिमार्जित मिति:

घरको बाघ वनको बिरालो ।

Ghar ko baagh ban ko biraalo.

परिमार्जित मिति:

श्रीमतीको पिटाई खाएको लोग्ने चुरा बज्दा तर्सिन्छ ।

Shiramti ko pitai khaayeko logne chura bajdaa tarsinchha.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्: