Download Nepali Ukhan App from Play store.

मनमा चिसो पस्नु ।


परिमार्जित मिति:

Roman English


Man ma chiso pasnu.

अर्थ


कुनै कुरामा असन्तुष्ट हुनु।

उदाहरण


पश्चिमा शैलीमा तीज मनाइनुले आम मानिसकोे मनमा चिसो पस्नु स्वाभाविक नै हो ।

Literal English Translation


Get cold in your heart.

English Meaning


To be dissatisfied about something.
यो पेज सेयर गर्नुहोस्:

तपाईको प्रतिक्रिया

यस्तै अरु उखानहरु

सानो चीत्तले बोसो पाक्दैन ।

Sano chitta le boso pakdaina.

परिमार्जित मिति:

मौकामा कोढीको पनि पाउ मोल्नु पर्छ ।

Mauka ma kodhi ko pani pau molnu parchha.

परिमार्जित मिति:

बाहुनको चित्त माखाको पित्त ।

Bahun ko chitta makha ko pitta.

परिमार्जित मिति:

माछाको बल पानी सम्म ।

Machhaa ko bal paani samma.

परिमार्जित मिति:

माझीको घर माछा उपहार ।

Majhi ko ghar machha upahar.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्: