Download Nepali Ukhan App from Play store.

मामा को घोडामा भान्जा को हे हे !


परिमार्जित मिति:

Roman English


Mama ko ghoda maa bhanjaa ko he he !

अर्थ


अरुको प्रगतिमा गरिने अर्थहिन उत्सब ।

उदाहरण


उसले आफ्ना साथीको सफलता देखेर धूमधामले उत्सव मनायो, यो त ‘मामा को घोडामा भान्जा को हे हे !’ जस्तै भयो।

Literal English Translation


Nephew's cheer on uncle's horse!

English Meaning


Pointless celebration of other people's progress.
यो पेज सेयर गर्नुहोस्:

तपाईको प्रतिक्रिया

यस्तै अरु उखानहरु

भेंडा भेंडाको हूलमा, बाख्रा बाख्राको हूलमा ।

Bheda bheda ko hul maa, bakhra bhakra ko hul maa.

परिमार्जित मिति:

आमाको होटेलमा खाएर बुवाको लजमा बस्ने ।

Aama ko hotel maa khaayera buwa ko lodge maa basne.

परिमार्जित मिति:

आमाको माया आँखाको डिलमा ।

Ama ko maya ankha ko dil maa.

परिमार्जित मिति:

राजाको घरमा नुन को दु:ख !

Raajaa ko ghar maa nun ko dukha !

परिमार्जित मिति:

हँसियाको बिहेमा खुर्पाको गीत ।

Hasiyaa ko bihe maa khurpaa ko geet.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्: