Download Nepali Ukhan App from Play store.

मामा आउँदा केरा पाकेन, केरा पाक्दा मामा आएनन् ।


परिमार्जित मिति:

मामा आउँदा केरा पाकेन, केरा पाक्दा मामा आएनन् ।

Roman English


Mama auda kera pakena, kera pakdaa mama aayenan.

अर्थ


धेरै कुरा मिलाउन पर्ने अवस्थामा, एउटा कुरा मिल्दा अर्को कुरा नमिल्ने र अर्को कुरा बल्ल बल्ल मिल्दा फेरी पहिलेको कुरा नमिल्नु ।

उदाहरण


खेति बालि लाउनु पर्ने, पोहोर मल आएन, अहिले पानी आएन । "मामा आउँदा केरा पाकेन, केरा पाक्दा मामा आएनन्" भने जस्तै भयो ।

Literal English Translation


Bananas were not ripe when mama (uncle) came, mama didn't come when bananas were ripe.

English Meaning


In a situation that requires multiple things to work, when first thing is working, second is not working and when the second starts to work, the first one is no longer working.
यो पेज सेयर गर्नुहोस्:

तपाईको प्रतिक्रिया

यस्तै अरु उखानहरु

न आमा पट्टिको न मामा पट्टिको ।

Na aamaa patti ko na maamaa patti ko.

परिमार्जित मिति:

मान्छेमा ईख, सर्पमा बिष नभए कोही डराउदैन !

Maanche maa ikh, sarpa maa bish nabhaye kohi daraudaina.

परिमार्जित मिति:

मौकामा हिरा पनी फोर्न सक्नु पर्छ ।

Maukaa maa hiraa pani forna saknu parchha.

परिमार्जित मिति:

बाह्र बर्ष बाइबल पढायो, भुकम्प आउँदा राम राम !

Bahra barsha bible padaayo, bhukampa aauda Ram Ram !

परिमार्जित मिति:

नपाउनेले केरा पायो, चियामा चोपी खायो ।

Napaune le keraa paayo, chiyaa maa chopi khaayo.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्: