Download Nepali Ukhan App from Play store.

मासिने बेलामा कमिलाको प्वाँख आउँछ ।


परिमार्जित मिति:


Roman English


Maasine bela kamila ko pwakh aauchha.

उदाहरण


मासिने बेलामा कमिलाको प्वाँख आउँछ भनेझैँ अहिले यिनीहरु फुरफुर गरेर हिँडिरहेका छन्। अबको चुनावमा यिनीहरूको हिसाब जनताले गर्नेछन्।

Literal English Translation


Ant's wings develop when it is about to be destroyed.
यो पेज सेयर गर्नुहोस्:

तपाईको प्रतिक्रिया

यस्तै अरु उखानहरु

गु पुछेको टालो पनी बेलामा काम लाग्छ ।

Gu puchheko taalo pani bela maa kaam laagchha.

परिमार्जित मिति:

हग्ने बेलामा चाक खोज्नु ।

Hagne bela maa chaak khojnu

परिमार्जित मिति:

रिसको झोकमा कसले बेद पढ्छ !

Rish ko jhok maa kasle bed padchha

परिमार्जित मिति:

सस्तो बेसारले पखला लाग्छ ।

Sasto besaar le pakhalaa laagchha.

परिमार्जित मिति:

मुखमा सरस्वती हुनेको सधैं वृहस्पति आउँछ ।

Mukh maa Saraswati hune ko sadhai brihaspati aauchha.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्: