Download Nepali Ukhan App from Play store.

लगौंटी च्याती कुसुमे रुमाल ।


परिमार्जित मिति:

Roman English


Lagauti chyati kusume rumal.

अर्थ


कुरूप अथवा काम नलाग्ने बस्तु प्रयोग गरेर सुन्दर चिज बनाउने असफल प्रयास ।

English Meaning


Unsuccessful attempt at creating something beautiful out of something ugly.
यो पेज सेयर गर्नुहोस्:

तपाईको प्रतिक्रिया

यस्तै अरु उखानहरु

कुमालेको चक्र घुमी फिरी त्यहीँ आउँछ ।

Kumale ko chakra ghumi firi tyahi aaunchha.

परिमार्जित मिति:

जति टाढा उति माया गाढा ।

Jati tada uti maya gada.

परिमार्जित मिति:

हात्ती चढिसकेको मान्छेले गधा चढ्न के रुचाउला !

Hatti chadi sakeko maanche gadhaa chadna ke ruchaula !

परिमार्जित मिति:

वैद्यका गलगाँड जैसीका छोरी राँड !

Baidhya kaa galagaad, jaisi kaa chhori raad.

परिमार्जित मिति:

सूर्यको अगाडि बत्ती ।

Surya ko agadi batti.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्: