Download Nepali Ukhan App from Play store.

कुप्री बुढीलाई उठी सुख न बसी सुख ।


परिमार्जित मिति:


पेश गर्ने व्यक्ति: दीपक यात्री


Roman English


Kupri budhi lai uthi sukha na basi sukha.

उदाहरण


प्रतिवेदनमा ओलीले चलाखीका साथ दाहालको विलासी जीवनको स्रोतमाथि प्रश्न उठाएका छन् । ‘कुप्री बुढीलाई उठी सुख न बसी सुख’ भनेझैँ प्रचण्डले यसलाई न स्वीकार्न सक्छन् न खुलेर अस्वीकार गर्न ।
यो पेज सेयर गर्नुहोस्:

तपाईको प्रतिक्रिया

यस्तै अरु उखानहरु

गधा भारी नपुगी उठ्दैन !

Gadhaa bhaari napugi uthdaina !

परिमार्जित मिति:

भैंसीलाई सिङ भारी हुँदैन ।

Bhaisi lai singh bhaari hudaina.

परिमार्जित मिति:

ढिकीले स्वर्गमा पनि धानै कुट्छ ।

Dhiki le swarga maa pani dhaanai kutchha.

परिमार्जित मिति:

आँटी छोरीलाई बाघले नि खाँदैन ।

Aati chhori lai baagh le ni khaadaina.

परिमार्जित मिति:

रिस खा आफू, बुद्धि खा अरु ।

Rish kha afu, buddhi kha aru.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्: