Download Nepali Ukhan App from Play store.

खाने मुखलाई जुँगाले छेक्दैन ।


परिमार्जित मिति:


पेश गर्ने व्यक्ति: अमृत ढकाल


Roman English


Khaane mukh lai jungaa le chhekdaina

अर्थ


यदि कसैले केहि गर्न चाहन्छ भने, उसले त्यो गर्ने अनेकौँ उपाय खोज्न सक्छ ।

उदाहरण


खाने मुखलाई जुँगाले छेक्दैन भने झैँ केहि गर्न चाहे उमेरले रोक्दैन ।

Literal English Translation


Mustache does not block the mouth from eating.

English Meaning


If someone wants to do something, they will find a way to do it.

English Proverb


Where there's a will, there's a way.
यो पेज सेयर गर्नुहोस्:

तपाईको प्रतिक्रिया

यस्तै अरु उखानहरु

रुने आँखालाई गाजलले छेक्दैन ।

Rune ankha lai gaajal le chhekdaina.

परिमार्जित मिति:

आँटी छोरीलाई बाघले नि खाँदैन ।

Aati chhori lai baagh le ni khaadaina.

परिमार्जित मिति:

पाडो खानेले बाच्छो राख्दैन !

Paado khaane le bachho raakhdaina !

परिमार्जित मिति:

माग्ने लाई छान्ने अधिकार हुँदैन ।

Maagne lai chhanne adhikaar hudaina.

परिमार्जित मिति:

हग्नेलाई भन्दा देख्‍नेलाई लाज ।

Hagne lai bhandaa dekhne lai laaj.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्: