Download Nepali Ukhan App from Play store.

कतै खातैखात, कतै पुर्पुरोमा हात ।


परिमार्जित मिति:


पेश गर्ने व्यक्ति: दीपक यात्री

Roman English


Katai khatai khat, katai purpuro ma haat.

उदाहरण


लामो गृहकार्य र दुई अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीचको सहमतिपछि आइतबार सचिवालय बैठक बसेर अनुमोदन गरेका जिल्ला इन्चार्ज र सह–इन्चार्ज चयन गर्दा कतै खातैखात त कतै पुरपुरोमा हात जस्तै भएको छ ।
यो पेज सेयर गर्नुहोस्:

तपाईको प्रतिक्रिया

यस्तै अरु उखानहरु

लालमायाको त पत्तै छैन, खस्रे कामिको खसखस !

Laal maya ko ta pattai chhaina, khasne kaami ko khas khas.

परिमार्जित मिति:

ताप्के ताते पो काम हुन्छ, बिंड मात्रै तातेर के काम ?

Taapke taate po kaam hunchha, bid maatrai taatera k kaam?

परिमार्जित मिति:

कतै दिन, कतै रात, एकातिर भोक अर्कोतिर भात ।

Katai din, katai raat, ekaatira bhok arko tira bhaat.

परिमार्जित मिति:

कसैलाई लाखा, कसैलाई पाखा ।

Kasai lai kaakhaa, kasai lai paakhaa.

परिमार्जित मिति:

माटाकाे भाँडाेलाई काठकाे मुंग्राे ।

Mata ko bhando lai kaath ko mungro.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्: