Download Nepali Ukhan App from Play store.

कसारको कुन गुदी कुन बोक्रो ?


परिमार्जित मिति:


पेश गर्ने व्यक्ति: दीपक यात्री

Roman English


Kasar ko kun gudhi kun bokro?

उदाहरण


अब कसारको कुन गुदी कुन बोक्रो भनेजस्तै वैचारिक दिवालीयापनले टाट पल्टिसकेपछि समाजवाद र पुँजीवादको भिन्नता के पो छुटिन्थ्यो र हजुर ! लोककल्याणकारी राज्यमा बजारको भूमिका कति, राज्यको दायित्व कति, घोषणापत्रमा समाजवादको भ्रम छरेर चुनाव जितेको सरकारलाई सत्ताको मोहले भिर–पहिरो सम्मै भएपछि कसको पो के लाग्थ्यो र !
यो पेज सेयर गर्नुहोस्:

तपाईको प्रतिक्रिया

यस्तै अरु उखानहरु

उधारो प्रेम को कैची हो ।

Udhaaro prem ko kaichi ho.

परिमार्जित मिति:

सबै कुकुर कासी गए गु कस्ले खाने ?

Sabai kukur Kashi gaye gu kasle khaane ?

परिमार्जित मिति:

धोबीको कुकुर, घरको न घाटको ।

Dhobi ko kukur, ghar ko na ghat ko.

परिमार्जित मिति:

काशी जाने कुतिको बाटो !

Kaashi jaane kuti ko baato.

परिमार्जित मिति:

दुधको साक्षी बिरालो ।

Dudh ko saakshi biralo.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्: