Download Nepali Ukhan App from Play store.

काम गर्ने कालु मकै खाने भालु ।


परिमार्जित मिति:

Roman English


Kaam garne kaalu, makai khaane bhaalu.

अर्थ


मेहनत गर्ने एउटा र प्रतिफल पाउने अर्को ।

उदाहरण


सधैं रामले कडा मेहनत गर्छ, तर प्रमोदलाई नै बढुवा दिइन्छ, यो त काम गर्ने कालु मकै खाने भालु जस्तो भयो।

Literal English Translation


Kaalu does the work but Bear gets to eat.

English Meaning


Someone else repeaing the benefits of one's effort.

English Proverb


One beats the bush, and another catches the birds.
यो पेज सेयर गर्नुहोस्:

तपाईको प्रतिक्रिया

यस्तै अरु उखानहरु

उखाने काका मन्तरी भाका ।

Ukhane kaka mantari bhaka.

परिमार्जित मिति:

ब्रत बस्ने हामी फलाहार खाने कामी !

Brata basne haami falhaar khaane kaami.

परिमार्जित मिति:

काम न काज, भात खाने बेला लाज ।

Kaam na kaaj, bhaat khaane belaa laaj.

परिमार्जित मिति:

काम गर्ने हनुमान, पगदी कस्ने ढेडु !

Kaam garne hanumaan, pagadi kasne dhedu !

परिमार्जित मिति:

काले काले मिलेर खाउँ भाले ।

Kaale kaale milera khau bhaale.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्: