Download Nepali Ukhan App from Play store.

कालो अक्षर भैँसी बराबर ।


परिमार्जित मिति:


पेश गर्ने व्यक्ति: Sweety Kumari

Roman English


Kaalo akshar bhaisi barabar.

अर्थ


केहि कुरामा ज्ञान नभएकोले बुझ्न गाह्रो हुनु ।

उदाहरण


धर्म र धर्मशास्त्रको कुरा मेरा लागि "कालो अक्षर भैंसी बराबर" हुन् ।

Literal English Translation


Black letters and (black) buffalos are similar to each other.

English Meaning


Difficulty in understanding something because of lack of knowledge.
यो पेज सेयर गर्नुहोस्:

तपाईको प्रतिक्रिया

यस्तै अरु उखानहरु

अर्काको भर भोकभोकै मर ।

Arkaa ko bhar bhok bhokai mar.

परिमार्जित मिति:

रात भरि करायो, दक्षिणा हरायो ।

Raat bhari karaayo, dakshina harayo.

परिमार्जित मिति:

कर्कलालाई बन्चरो !

Karkalaa lai bancharo !

परिमार्जित मिति:

घरको बाघ वनको बिरालो ।

Ghar ko baagh ban ko biraalo.

परिमार्जित मिति:

गाई गंगा बराबर ।

Gaayi gangaa baraabar.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्: