Download Nepali Ukhan App from Play store.

जुन जोगी आएपनि कानै चिरेको ।


परिमार्जित मिति:

Roman English


Jun jogi aaye pani kanai chireko.

अर्थ


एउटा नराम्रो मान्छेको ठाउँमा अर्को नराम्रो मान्छे आउँनु ।

Literal English Translation


No matter which monk comes, they have their ear pierced.

English Meaning


One bad person getting replaced by another bad one.
यो पेज सेयर गर्नुहोस्:

तपाईको प्रतिक्रिया

यस्तै अरु उखानहरु

जुन नेता आए पनि घुस खान नछाड्ने ।

Jun neta aye pani ghus khana nachhodne.

परिमार्जित मिति:

घिच्न जान्दैनन् पकाउनेलाई दोष ।

Ghichna jaandainan pakaune lai dosh.

परिमार्जित मिति:

घरै पोले पछि खरानीको के पिर।

Gharai pole pachhi kharaani ko k pir.

परिमार्जित मिति:

नयाँ जोगी खरानी धेरै घस्छ ।

Naya jogi kharani dherai ghaschha

परिमार्जित मिति:

धेरै खायो भने चीनी पनि तितो हुन्छ ।

Dherai khayo bhane chini pani tito hunchha.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्: