Roman English
Jasta lai thestai, dhindo lai nistai.
अर्थ
कसैलाई उसले जस्तो व्यवहार गर्यो त्यस्तै व्यवहार गर्नु । प्रायः नकारात्मक परिदृश्यमा प्रयोग गरिने उखान ।
English Meaning
To treat someone the way they treated you. Used mostly in negative scenario.
English Proverb
Tit for tat.
यस्तै अरु उखानहरु