Download Nepali Ukhan App from Play store.

जहाँ पुग्दैन रवि, त्यहाँ पुग्छन् कवि ।


परिमार्जित मिति:

Roman English


Jaha pugdaina ravi, tyaha pugchhan kabi.

अर्थ


आफ्नो हातमा विशिष्ट सीप क्षमता छ भने त्यो व्यक्ति संसारको हरेक क्षेत्रमा अघि बढ्छ ।

उदाहरण


जहाँ पुग्दैन रवि त्यहाँ पुग्छन् कवि भनेझैँ विज्ञानका द्रष्टा र साहित्यका स्रष्टा प्रकृतिका सबै खेल राम्रोसँग पहिल्याउँछन् र क्षितिजभन्दा पर समुद्रभन्दा तलका कुरा बाहिर ल्याइदिन्छन् ।

Literal English Translation


A poet can reach places that sun cannot.

English Meaning


A person with skills has no problem being successful in any part of the world.
यो पेज सेयर गर्नुहोस्:

तपाईको प्रतिक्रिया

यस्तै अरु उखानहरु

जहाँ कंगाल, त्यहाँ चण्डाल ।

Jaha kangaal, tyahaa chandaal.

परिमार्जित मिति:

सत्त्य को धन रहन्छ, असत्त्य को धन रहदैन ।

Satya ko dhan rahanchha, asatya ko dhan rahadaina.

परिमार्जित मिति:

लहरा तान्दा पहरा गर्जिन्छ ।

Laharaa taandaa pahara garjhinchha.

परिमार्जित मिति:

मूर्खको धन रहँदैन ।

Marukha ko dhan rahadaina.

परिमार्जित मिति:

फिनी हराएको थाहा छैन गहुँको दाना गन्ने ।

Fini harayeko thaha chhaina gahu ko dana ganne.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्: