Download Nepali Ukhan App from Play store.

जाहा ईक्छा, त्यहाँ उपाए !


परिमार्जित मिति:


पेश गर्ने व्यक्ति: अमृत ढकाल

Roman English


Jaha itchya, tyaahaa upaaye.

अर्थ


यदि कोही केहि गर्न कटिबद्ध छ भने, उसले बाधाहरूको पर्वाह नगरी त्यसलाई पूरा गर्ने मार्ग फेला पार्छ ।

Literal English Translation


Where there's a will there's a way.

English Meaning


If someone is determined to do something, he will find a way to accomplish it regardless of obstacles.
यो पेज सेयर गर्नुहोस्:

तपाईको प्रतिक्रिया

यस्तै अरु उखानहरु

जहाँ कंगाल, त्यहाँ चण्डाल ।

Jaha kangaal, tyahaa chandaal.

परिमार्जित मिति:

जहाँ गुलियो त्यहाँ बाहुन भुलियो ! !

Jaha guliyo tyaahaa baahun bhuliyo!

परिमार्जित मिति:

लहरा तान्दा पहरा गर्जिन्छ ।

Laharaa taandaa pahara garjhinchha.

परिमार्जित मिति:

जस्तो तस्तो चाहिएन, भने जस्तो पाइएन !

Jasto tasto chaahiyena, bhane jasto paayiyena !

परिमार्जित मिति:

उपाध्यायले तोङ्बा खायो, नाली नै रङ्यायो ।

Upadhaya le tongba khaayo, naali nai rangyaayo.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्: