Download Nepali Ukhan App from Play store.

हावा नचली पात हल्लिंदैन।


परिमार्जित मिति:

Roman English


Hawa nachali paat hallidaina.

अर्थ


घटनाहरूको कारण हुन्छ।

उदाहरण


उसको विरुद्ध यति धेरै अफवाह किन फैलियो? हावा नचली पात हल्लिंदैन।

Literal English Translation


Leaf doesn't move without wind.

English Meaning


Events have causes.

English Proverb


There's no smoke without fire.
यो पेज सेयर गर्नुहोस्:

तपाईको प्रतिक्रिया

यस्तै अरु उखानहरु

वल्लो घाट न पल्लो तीर

Wallo ghaat na pallo tir

परिमार्जित मिति:

एक हातले तालि बज्दैन ।

Ek haat le taali bajdaina.

परिमार्जित मिति:

चाल नपाई जाल नहान्नु ।

Chal napai jaal nahannu.

परिमार्जित मिति:

छट्टु छोरालाई पार्टीले लिदैन ।

Chhattu chhora lai party le lidaina.

परिमार्जित मिति:

काम पनि छैन दाम पनि छैन ।

Kaam pani chhaina daam pani chhaina.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्: