Download Nepali Ukhan App from Play store.

हात्ती आयो हात्ती आयो फुस्सा ।


परिमार्जित मिति:


पेश गर्ने व्यक्ति: अमृत ढकाल


Roman English


Hatti aayo hatti aayo fussaa.

अर्थ


के के नै हुन्छ भनेर उत्साहित हुनु, तर अन्तिममा परिणाम निराशाजनक हुनु ।

उदाहरण


चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा उद्योग व्यवसायी तथा सेयर लगानीकर्ताहरूका लागि हात्ती आयो हात्ती आयो फुस्सा जस्तै भएको छ । न त अर्धवार्षिक समीक्षाले बढेको ब्याजदर घटाउन सकेको छ न त धितोपत्र बजारको मार्जिन लेन्डिङको १२ प्रतिशतको सीमा नै खारेज गरेको छ । जसका कारण उद्योगी व्यवसायीहरू, धितोपत्र बजारका लगानीकर्ताहरू मौद्रिक नीतिको समीक्षाप्रति खासै खुसी हुन सकेका छैनन् ।

Literal English Translation


Elephant come, elephant come, nothing.

English Meaning


To be overly excited about something just to end in disappointment.
यो पेज सेयर गर्नुहोस्:

तपाईको प्रतिक्रिया

यस्तै अरु उखानहरु

जाडो भयो राती अनी बुढी ताती ।

Jaado bhayo raati ani budi taati.

परिमार्जित मिति:

तित्रो बास्यो आफ्नै खती ।

Titro baasyo aafnai khati.

परिमार्जित मिति:

न आमा पट्टिको न मामा पट्टिको ।

Na aamaa patti ko na maamaa patti ko.

परिमार्जित मिति:

जो अगुवा उही बाटो हगुवा ।

Jo aguwaa uhi baato haguwaa.

परिमार्जित मिति:

मुखमा सरस्वती हुनेको सधैं वृहस्पति आउँछ ।

Mukh maa Saraswati hune ko sadhai brihaspati aauchha.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्: