Download Nepali Ukhan App from Play store.

हार्ने गोरुको छेर्ने दाउ ।


परिमार्जित मिति:

Roman English


Harne goru ko chherne dau.

उदाहरण


अन्तिम नतिजा आउनै लागेको बेला राष्ट्रपति ट्रम्पले आफ्नो इज्जत र प्रतिष्ठाको ख्यालै नगरी मनपरी टिप्पणी गर्न थालेका छन् । हार्ने गोरुको छेर्ने दाउ भनेको यही हो ।

Literal English Translation


Losing bull's shitting intentions.
यो पेज सेयर गर्नुहोस्:

तपाईको प्रतिक्रिया

यस्तै अरु उखानहरु

हेर्नेको र छेर्नेको भर हुँदैन ।

Herne ko ra chherne ko bhar hudaina.

परिमार्जित मिति:

बाउले गर्नु पर्ने चुलाको ड्युटी ।

Baule garnu parne chulaa ko duty.

परिमार्जित मिति:

चोरको हजार दाउ ।

Chor ko hajar dau.

परिमार्जित मिति:

हिंडने गोरूले चुटाई खान्छ ।

Hidne goru le chutai khaanchha.

परिमार्जित मिति:

हलो अड्काएर गोरू चुट्नु ।

Halo adkaayera goru chutnu.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्: