Download Nepali Ukhan App from Play store.

गु खानेले गु खाए पनि मुत्नेले नचुटे।


परिमार्जित मिति:


पेश गर्ने व्यक्ति: मच्छिन्द्र आचार्य

Roman English


Gu khaane le gu khaaye pani mutne le nachute.

अर्थ


लुकेर गल्ति गरे पनि सार्बजनिक नगर्नु ।
यो पेज सेयर गर्नुहोस्:

तपाईको प्रतिक्रिया

यस्तै अरु उखानहरु

जुन नेता आए पनि घुस खान नछाड्ने ।

Jun neta aye pani ghus khana nachhodne.

परिमार्जित मिति:

दाहिने हातले खाएपनि देब्रे हातले खाएपनि पर्ने त उही मुखमा नै हो ।

Dahine haat le khaye pani debre haat le khaye ani parne the uhi mukh maa nai ho.

परिमार्जित मिति:

बाघको मुख खाए पनि रातै, नखाए पनि रातै ।

Baagh ko much khaaye pani raatai, nakhaaye pani raatai.

परिमार्जित मिति:

हिंडने गोरूले चुटाई खान्छ ।

Hidne goru le chutai khaanchha.

परिमार्जित मिति:

धान खाने मुसा, चोट पाउने भ्यागुतो ।

Dhaan khaane musha, chot paune bhyaguto.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्: