Download Nepali Ukhan App from Play store.

घोडा चड्ने मान्छे लड्छ ।


परिमार्जित मिति:


पेश गर्ने व्यक्ति: अमृत ढकाल

Roman English


Ghoda chadne maanche ladchha.

अर्थ


सफलता पाउनु अगी धेरै असफलता भोग्नुपर्छ । जो घोडा चड्न चाहन्छ, उ सुरुमा लड्छ तर पछी सफल हुन्छ। तर यदी उस्ले लड्ने डरले कोशीस नै गर्दैन भने, उ असफल त हुँदैन, तर सफल पनि हुँदैन ।

Literal English Translation


One who rides a horse will fall.

English Meaning


You have to face many setbacks before you can succeed. The one who tries to ride a horse fails at first but then succeeds. But if he does not try for fear of falling, he will not fail, but he will not succeed either.
यो पेज सेयर गर्नुहोस्:

तपाईको प्रतिक्रिया

यस्तै अरु उखानहरु

हिंडने गोरूले चुटाई खान्छ ।

Hidne goru le chutai khaanchha.

परिमार्जित मिति:

झाल रहे चिचिला लाग्छ ।

Jhaal rahe chichilaa laagchha.

परिमार्जित मिति:

जसले मह काढ्छ, उसले हात चाट्छ ।

Jasle maha kaadchha usle haat chaatchha.

परिमार्जित मिति:

खाने मुखलाई जुँगाले छेक्दैन ।

Khaane mukh lai jungaa le chhekdaina

परिमार्जित मिति:

माग्ने लाई छान्ने अधिकार हुँदैन ।

Maagne lai chhanne adhikaar hudaina.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्: