Download Nepali Ukhan App from Play store.

घाँटी हेरी हाइनेक किन्नु ।


परिमार्जित मिति:


Roman English


Ghaati heri high neck kinnu.

अर्थ


काम गर्नु भन्दा पहिले आफ्नो क्षमता मापन गर्नुहोस् ताकि तपाईले काम अपुरै छोड्न नपरोस् ।

Literal English Translation


Buy high neck according to your neck size.

English Meaning


Measure your capacity before doing things so that you do not end up taking an edeavour that you cannot finish.
यो पेज सेयर गर्नुहोस्:

तपाईको प्रतिक्रिया

यस्तै अरु उखानहरु

घाँटी हेरेर हाड निल्नु ।

Ghaati herera haad nilnu.

परिमार्जित मिति:

ऋण काढेर घिऊ खानु ।

Rin kaadhera ghiu khaanu.

परिमार्जित मिति:

चैतमा गोरु बेचेर पाखी किन्नु ।

Chait maa goru bechera paakhi kinnu.

परिमार्जित मिति:

चिन्‍नु न जान्‍नु घचेडी माग्नु ।

Chinnu na jannu ghachedi maagnu.

परिमार्जित मिति:

आँटी छोरीलाई बाघले नि खाँदैन ।

Aati chhori lai baagh le ni khaadaina.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्: