Download Nepali Ukhan App from Play store.

एक कान दुई कान मैदान ।


परिमार्जित मिति:

Roman English


Ek kaan dui kaan maidaan.

अर्थ


अफवाहहरू जङ्गलको आगो जस्तै फैलिन्छन् ।

उदाहरण


सधैँ बिरामीको उपचारमा दत्तचित्त लागिरहने म शनिबार भने आफ्नै काममा व्यस्त थिएँ । करिब साढे ६ बजेतिर अकस्मात् कोरोना पोजेटिभ रिपोर्ट आयो भन्ने खबर सुनेँ । त्यतिञ्जेल गाउँमा मलाई कोरोना लागेको कुरा ‘एक कान दुई कान मैदान’ भइसकेको रहेछ । कुनै लक्षण बिना नै कोरोना छ भन्ने खबरले मन भारी भयो ।

Literal English Translation


One ear, two ear, playground.

English Meaning


Words spread very fast.

English Proverb


Rumors spread like wildfire,
यो पेज सेयर गर्नुहोस्:

तपाईको प्रतिक्रिया

यस्तै अरु उखानहरु

काम न काजको, दुश्मन अनाजको ।

Kaam na kaaj ko dusman anaaj ko.

परिमार्जित मिति:

एक पन्थ, दुई काज ।

Ek pantha, dui kaaj.

परिमार्जित मिति:

एक कानले सुन्यो, अर्को कानले उडायो ।

Ek kaan le sunyo, arko kaan le udaayo.

परिमार्जित मिति:

रावण मरेर लंका खाली हुँदैन ।

Raaban marera lankaa khaali hudaina.

परिमार्जित मिति:

नाकमुनि कन्दनि ।

Naak muni kandani.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्: