Download Nepali Ukhan App from Play store.

एक हातले तालि बज्दैन ।


परिमार्जित मिति:

Roman English


Ek haat le taali bajdaina.

अर्थ


धेरैजसो परिस्थितिहरूमा, एकल व्यक्तिको प्रयास सामान्यतया पर्याप्त हुँदैन र अरूको मद्दत चाहिन्छ।

Literal English Translation


You cannot clap with just one hand.

English Meaning


You need more than one person to acomplish something.

English Proverb


It takes two to tango.
यो पेज सेयर गर्नुहोस्:

तपाईको प्रतिक्रिया

यस्तै अरु उखानहरु

बाघ बुढो स्याल तन्नेरी एक हुँदैन ।

Baagh budo syaal tanneri ek hudaina.

परिमार्जित मिति:

एकता नै बल हो ।

Ekataa nai bal ho.

परिमार्जित मिति:

लातको भुत बातले मान्दैन ।

Laat ko bhut baat le mandaina.

परिमार्जित मिति:

बाघ ले सिनो खादैन ।

Baagh le sino khaadaina.

परिमार्जित मिति:

लात को घोडा बात ले मान्दैन ।

Laat ko ghodaa baat le maandaina.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्: