Download Nepali Ukhan App from Play store.

दिन उजेली सुती बिताई, रात उजेली बिस्कुन सुकाई ।


परिमार्जित मिति:


पेश गर्ने व्यक्ति: दीपक यात्री


Roman English


Din ujeli suti bitai, raat ujeli biskun sukai.

अर्थ


समय छँदै काम सुरु नगर्ने र अन्तिम समयमा हतारहतार गुणस्तरहीन काम गर्नु ।

उदाहरण


"दिन उजेली सुती बिताई, रात उजेली बिस्कुन सुकाई" भने झैँ कुनै निर्णय गर्न दिइएको म्यादको अन्तिम चरणमा मात्र प्रयास सुरु गर्ने अनि बेला गुज्रिने दिनको राति १२ बजेतिर हतारहतार निर्णय गर्ने प्रवृत्ति नेपाली राजनीतिमा ज्यादै प्रचलित छ ।

Literal English Translation


Ujeli spent the day sleeping and started sun drying produces at night.

English Meaning


Waiting until the last minute to work on something and getting it done sloppily.
यो पेज सेयर गर्नुहोस्:

तपाईको प्रतिक्रिया

यस्तै अरु उखानहरु

दिउँसो कागको बोलीमा तर्सिने, राती एक्लै गाउँ चाहार्ने !

Diuso kaag ko boli ma tarsine, raati eklai gaun chahaarne.

परिमार्जित मिति:

रातभरी रुङ्यो बूढी जिउँदै।

Raat bhari rungyo budi jiudai.

परिमार्जित मिति:

जाडो भयो राती अनी बुढी ताती ।

Jaado bhayo raati ani budi taati.

परिमार्जित मिति:

रातभरी रामायण पढायो, सीता कस्की जोइ ?

Raat bhari ramaayan padhaayo, sita kaski joi?

परिमार्जित मिति:

कतै दिन, कतै रात, एकातिर भोक अर्कोतिर भात ।

Katai din, katai raat, ekaatira bhok arko tira bhaat.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्:

नेपाली लेखहरू पढ्न NepaliLekh.com मा जानुहोस्।