Download Nepali Ukhan App from Play store.

दिनमा कमिनी कपाल कोर रातमा कमिनी घोचा चोर ।


परिमार्जित मिति:

Roman English


Din maa kamini kapaal kor, raat maa kamini ghochaa chor.
यो पेज सेयर गर्नुहोस्:

तपाईको प्रतिक्रिया

यस्तै अरु उखानहरु

खेताला लाए छैन काम, छोराछोरी पठाए आधा काम, आफू गए पुरै काम ।

Khetala laaye chhaina kaam, chora chori pathaye adha kaam, aafu gaye purai kaam.

परिमार्जित मिति:

ढुटे कि छोरी कनिका खानेमा परी, कनिका देखेरै उफ्रेर मरी ।

Dhute ki chhori kanikaa khaane maa pari, kanikaa dekherai ufrera mari.

परिमार्जित मिति:

राजाको काम छोडी कामिको देउली ।

Raajaa ko kaam chhodi kaami ko deuli.

परिमार्जित मिति:

राजाको अँगाडि र घोडाको पछाडि नलाग्नु, लात खाइन्छ!

Raajaa ko agaadi ra ghodaa ko pachaadi nalaagnu, laat khaayinchha.

परिमार्जित मिति:

नातिनिको कुर्ता सुरुवालमा हजुरआमाको रजाइ ।

Naatini ko kurtaa suruwaal maa hajuraamaa ko rajai.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्: