Download Nepali Ukhan App from Play store.

ढुंगाको भर माटो, माटोको भर ढुंगा ।


परिमार्जित मिति:


पेश गर्ने व्यक्ति: Firoz Giri

Roman English


Dhunga ko bhar maato, maato ko bhar dhunga.
यो पेज सेयर गर्नुहोस्:

तपाईको प्रतिक्रिया

यस्तै अरु उखानहरु

कुकुरको पुच्छर बाह्र बर्ष सम्म ढुङ्रोमा राखेपनी बाङ्गाको बाङ्गै !

Kukur ko puchhar bahra barsha dhungro maa raakhe pani bangaa ko baangai !

परिमार्जित मिति:

टपरीमा भात, हातमा सिन्को, निर्बाह भयो आजको दिनको !

Tapari maa bhaat, haat maa sinko, nirbaaha bhayo aaja ko din ko !

परिमार्जित मिति:

उनीहरूको घरमा झगडा हाम्रो घरमा धुनधान ।

Uni haru ko ghar ma jhagada hamro ghar ma dhun dhaan.

परिमार्जित मिति:

भेंडा भेंडाको हूलमा, बाख्रा बाख्राको हूलमा ।

Bheda bheda ko hul maa, bakhra bhakra ko hul maa.

परिमार्जित मिति:

अचार खानु मुलाको, संगत गर्नु ठुलाको !

Achaar khaanu mula ko, sangat garnu thula ko !

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्: