Download Nepali Ukhan App from Play store.

डाडामा घर छ, मलाई के को डर छ ।


परिमार्जित मिति:


पेश गर्ने व्यक्ति: बिक्रम चौधरी

Roman English


Dada ma ghar chha, malai k ko dar chha.

उदाहरण


बुढापाकाले भन्थे, "डाडामा घर छ, मलाई के को डर छ" ठिकै रहेछ । प्रकृतिको नियमलाई मानिसले बुझ्नु पर्छ।

Literal English Translation


My house is on the hill, I have no fear.
यो पेज सेयर गर्नुहोस्:

तपाईको प्रतिक्रिया

यस्तै अरु उखानहरु

स्वास्नीमान्छेको थर छैन लोग्ने मान्छेको घर छैन ।

Swasni maanchhe ko thar chhaina, logne maanchhe ko ghar chhaina.

परिमार्जित मिति:

माझीको घर माछा उपहार ।

Majhi ko ghar machha upahar.

परिमार्जित मिति:

घरमा भुसाहा छैन, खल्तीमा चुरोट !

Ghar maa bhusaahaa chhaina, khalti maa churot !

परिमार्जित मिति:

घमण्डको घडा फुट्छ ।

Ghamanda ko ghadaa futchha.

परिमार्जित मिति:

अर्काको बारीमा साग छ, मुटु मिचेर के लाग्छ ।

Arkaa ko baari maa saag chha, mutu michera k laagchha.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्: