Roman English
Chal napai jaal nahannu.
अर्थ
कुनै पनि काम गर्दा, परिस्थिति राम्ररी नबुझिकन, वा सही योजना र त्यसको तौरतरिका नबुझीकन हतारमा अघि बढ्नु वा कदम चाल्नु हुँदैन ।
उदाहरण
नयाँ व्यापारमा लगानी गर्नुअघि बजारको राम्रोसँग अध्ययन गर, चाल नपाई जाल नहान्नु भन्छन् नि, नत्र पैसा डुब्न सक्छ ।
Literal English Translation
Don't cast a net without knowing the movement (or the way/strategy).
English Meaning
Do not act or commit to something without properly understanding the situation, the strategy, or the way things work. Acting without sufficient information or a plan can lead to failure or trouble.
English Proverb
Look before you leap.
यस्तै अरु उखानहरु