Download Nepali Ukhan App from Play store.

बुझ्नेलाई श्रीखण्ड, नबुझ्नेलाई खुर्पाको बिँड ।


परिमार्जित मिति:

Roman English


Buhne lai srikhanda, nabujhne lai khurpaa ko bid.

अर्थ


कुनै पनि कुराको अधिकतम लाभ लिनको लागि त्यसको महत्व जान्न जरुरि हुन्छ ।

Literal English Translation


Shrikhanda for those who understand it, whereas Khurpa's handle for those who don't understand it.

English Meaning


You need to know the importance of a substance to get the most out of it.
यो पेज सेयर गर्नुहोस्:

तपाईको प्रतिक्रिया

यस्तै अरु उखानहरु

हग्नेलाई भन्दा देख्‍नेलाई लाज ।

Hagne lai bhandaa dekhne lai laaj.

परिमार्जित मिति:

लानेलाई भन्दा जानेलाई हतार !

Laane lai bhandaa jaane lai hataar

परिमार्जित मिति:

श्रीखण्डलाइ कपुर, भांगलाइ धतुर ।

Shrikhanda lai kapur, bhang lai dhatur.

परिमार्जित मिति:

अंग्रेजीको काइदा, भुक्नेलाई फाइदा !

Angreji ko kaida, bhukne lai faida!

परिमार्जित मिति:

बोल्नेको पिठो बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन !

Bolne ko pitho bikchha, nabolne ko chaamal pani bikdaina !

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्: